भक्तपुर, २९ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको पहलमा मध्यपुर थिमी नगरपालिकाको कौशलटार र गठ्ठाघर क्षेत्रका घरहरुमा दैनिक ११ लाख लिटर थप खानेपानी वितरण शुरु भएको छ । कौशलटारमा गरिएको डिपवोरिङबाट दैनिक सात लाख र गठ्ठाघरकोबाट पाँच लाख लिटर खानेपानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ । नेता बस्नेतको पहलमा केयुकेएलबाट…