दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग

काठमाडौँ, २८ असार । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग गरेकी हुन् । उनले भनिन्, ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ…