काठमाडौँ, २६ पौष । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पौष ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो । बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ । बैठकमा आगामी फागुन २१…