अब गुटका दुकान बन्द गरौं, विचारका दुकान खोलौं : नेता भण्डारी

काठमाडौँ, २ कार्तिक । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका छन् ।  कवितात्मक शैलीमा उनले लेखेका छन्-अब महाधिवेशनमा जानु पर्दछ,विगतका मापदण्ड बदल्नु पर्दछ।गुटका दुकान बन्द गर्दै ,विचारका दुकान खोल्नु पर्दछ !नाटक अब चल्दैन…