काठमाडौँ, ६ माघ । सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक रहेको नेपाल उद्योग परिसंघले बताएको छ । नेपालले हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दे आएको यती एयरलाइन्सको एटीआर विमानको यही माघ १ गते पोखरामा भएको दुर्घटनाको बारेमा परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई सेवालाई चुस्त नियमन र प्रभावकारी अनुगमन आवश्यक…