प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौँ, २७ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संघीयतालाई बलियो बनाउनेबारे कुराकानी भएको बताइएको छ । भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको छ । प्रचण्डले असाधारण विश्वासको मत पाएकोमा बधाई दिएको र मुख्यमन्त्री बनेकोमा प्रचण्डले…