काठमाडौँ, २४ पौष । प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सभामुख लिने भएको छ । शनिबार साँझ शीर्ष नेताहरुबीच भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको…