हामी जनताको निगरानीमा छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनताको निगरानीमा रहेको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले निसर्त नभई ससर्त समर्थन गरेको बताए । आफूहरुलाई समस्या केलाएर बस्ने छुट नभएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै उनले परंपरागत राजनीतिले जनतामा जानसक्ने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री दहालले जनताको…