सर्वदलीय बैठक बस्दै

काठमाडौँ, २२ पौष । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले आज सर्वदलीय बैठक बोलाएका छन् । सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न दिउँसो १ बजेका लागी सर्वदलीय बैठक बोलाएको हो । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने…