काठमाडौँ, ३ पौष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर उनी ‘मेन अफ दी इलेक्सन’ बनेको बताएका छन् । आज उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा बोल्दै उनले भने, “निर्वाचनमा हाम्रो अध्यक्षलाई चौतर्फी घेराबन्दी गरिएको थियो । तर, उहाँ मेन अफ दी इलेक्सन बन्नुभएको छ ।…