एमाले–माओवादी मिल्ला ?

काठमाडौँ, १ पुस । आगामी सरकार गठनबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच छलफल सुरू भएको छ । बाम एकता र कम्युनिष्ट नेतृत्वको सरकार गठनबारे दुवै दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभामा एमालेको ७८ र माओवादी केन्द्रको ३२ सिट छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)…