मन्त्री श्रेष्ठले ‘कामचोर कर्मचारी’लाई लगाम लगाउने: तलब काट्नेसम्मको योजना

काठमाडौँ, १९ पौष । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने बताए । मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् । उनले कार्यालय र…