काठमाडौँ, १९ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेताकोबदख्वाइँ गर्नेक्रम तत्काल रोक्न निर्देशन दिएका छन् । आज पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठुलो हुने ?…