राष्ट्रपति भण्डारीले डब्ल्यूपीएल ट्रेलब्लेजर अवार्ड ग्रहण गर्ने

काठमाडौँ, २३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी महिला नेताहरूको ग्लोबल फोरममा भाग लिन आइसल्यान्ड पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख राजदूत एस्ट्रिड ब्रेककान र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गरेका थिए । यस्तै, फ्रान्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले…