भक्तपुर-२ मा एमालेको पक्षमा उर्लियो जनसागर

भक्तपुर, २१ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा भक्तपुर क्षेत्र नं. २ मा एमालेको पक्षमा व्यापक जनलहर आएको छ । एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आइतवार साँझ सूर्यविनायक नगरपालिका वडा नं. ४ मा आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनसागर नै उर्लिएको छ । नेकपा…