ड्रोनको प्रयोगमा थप कडाइ गर्दै सरकार

काठमाडौँ, ११ कार्तिक । सरकारले ड्रोनको प्रयोगमा थप कडाइ गर्ने संकेत गरेको छ । दुई केजीभन्दा माथि तौल भएका ड्रोन प्रयोग गर्नु परे अब गृह मन्त्रालयसँग अनुमति लिनु पर्ने भएको छ । मन्त्रालयले अनुमति नलिइ ड्रोनको प्रयोग गरे कारबाही गर्ने चेतावनी पनि दिएको छ । “अति आवश्यक प्रयोजनका लागि त्यस्ता उपकरण प्रयोग गर्नु परेमा २…