गुण्डूका सबै जनताको एउटै आवाज ‘वान्स मोर महेश बस्नेत’

भक्तपुर, २३ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको संघारमा प्रचार प्रसार तिव्र बनिरहेको छ । यसै क्रममा नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रम आज सूर्यविनायक नगरपालिका वडा नं. ७ मा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा वडा नं. ७ का…