काठमाडौँ, ८ असोज । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ । बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय…