मधेसको बदलियो राजनीति: १ लाख २५ हजारभन्दा बढी एमालेमा प्रवेश

काठमाडौँ, ११ असोज । मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस र माओवादीकै कतिपय नेतालाई एमालेले आफूतिर तानेको छ। त्यति मात्रै होइन, मधेसको राजनीतिक परिस्थिति नै बदलिएको छ। एमाले स्थानीय निर्वाचनबाट दोस्रो ठूलो…