काठमाण्डौ, ९ असोज । गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसहित धनकुटाका सवै नेता–कार्यकर्ताले बिद्रोह गरेका छन । आफू र आफ्ना नातेदारलाई चुनाव जित्ताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनकुटा पूर्वपञ्च सूर्यबहादुर थापाका छोरा सुनिल थापाका लागि छाडने सहमति गरेपछि धनकुटा माओवादीले बिद्रोह गरेको हो । प्रचण्डको निर्णयलाई चुनौती दिई गठबन्धनको सीट…