काठमाडौं, ३१ भदौ। नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न सचिवालय बैठक बोलाएको छ । एमालेले असोज १ गते शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको हो । एमाले केन्द्रीय कार्यालयका अनुुुसार शनिवार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार…