काठमाडौँ, १३ असोज । सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भइसकेको । उनका अनुसार ०७४ सालको निर्वाचनमा जसले…