नेपाली क्रिकेट टीमलाई अध्यक्ष ओलीको सन्देशः ‘राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु’

काठमाडौँ, २ चैत । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले आज युएइसँग जीत हासिल गरे विश्वकप छनौटमा पुग्ने छ । यो नेपालको लागि ऐतिहासिक अवसर हुनेछ । यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई खेलकुदको क्षेत्रबाट विश्वमा…