निर्वाचन आचारसंहितामा एकमत हुन आयोगको आग्रह

काठमाडौँ, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहितालाई सत्तामा हँुदा एउटा नहुँदा अर्काे ढंगले नबुझिदिन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् । राष्ट्रियसभा सरोकार तथा समन्वय समितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी, कानून, स्रोतसाधन, सुरक्षा व्यवस्थापनलगायतका विषयमा आयोग पदाधिकारी र राजनीतिक दलसँगको अन्तरक्रियामा बोल्दै उनले निर्वाचन प्रणाली महँगो नभई उम्मेदवार बेइमान…