भक्तपुर, ८ साउन । भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ । सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा प्रवेश गरेपछि कांग्रेसलगायत विभिन्न पार्टीमा झट्का लागेको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)जिल्ला कमिटी भक्तपुरद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सूर्यबिनायक ६ का वडासभापति राजेन्द्र त्वाती, सचिव…