प्रचण्ड र माधव नेपाल गद्दार हुन् : महासचिव पोखरेल

सुर्खेत, ७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका गद्धार भएको बताउनुभएको छ । शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गर्नुभयो । माधव नेपाललाई आदर्शका गफ दिने…