४५ लाखले अवलोकन गरे नारायणहिटी संग्रहालय

काठमाडौँ, १६ फागुन । नारायणहिटी संग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले संग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए । पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी…