चीनमा अड्किएका सामान आयात खुल्दै

काठमाडौँ, २२ भदौ । नाका बन्द हुँदा चीनका विभिन्न स्थानमा रोकिएका सामग्री नेपाल पठाउन चिनियाँ पक्षले विवरण संकलन सुरु गरेको छ । नेपाली व्यापारीले मगाएका सामग्री चीनको स्वशासित क्षेत्र तिब्बतस्थित सिगात्से, केरुङ, ल्हासालगायत स्थानका गोदाममा थन्किएका र बाटामा रोकिएका छन् । कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगको रसुवागढी र तातोपानी नाका बन्द गरेका कारण लामो समयदेखि…