गठबन्धनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउँछ : मन्त्री कार्की

काठमाडौँ, २१ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर गराउने बताएका छन् । आज मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध सञ्चारकर्मीसितको भेटमा बोल्दै उनले सञ्चारकर्मीले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । उनले निर्वाचन निर्धारित समयमा हुने भन्दै अहिलेको गठबन्धन…