सभामुखद्वारा त्रिभुवन विश्वविद्यालयको समस्या शीघ्र समाधान गर्न रुलिङ

काठमाडौँ, १३ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा केही समय यता तालाबन्दी लगायतका समस्या कायम रहेको भन्दै यो समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक सञ्चालन हुन नसक्ने अडान राखेको थियो । नेकपा…