काठमाडौँ, १२ भदौ । राष्ट्रिय सभाले नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने भएको छ । आज बसेको पहिलो बैठकमा राष्ट्रपतिले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको हो । आज बसेको बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल…