काठमाडौँ, ६ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान समेत गरेकी छन । सरकारले पटक पटक पेटोलियम पदार्थको मूल्यवृद्धि गरी जनताका ढाड सेक्ने…