भक्तपुर, ५ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अनन्त लिङग कैलाश डाँडामा खानेपानी ट्याङ्कीको शिलान्यास गर्नुभएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा बागमती प्रदेश परियोजना अन्तरगत विनियोजित रु १५ लाखको लागतमा निर्माण गर्नको लागि आज नेता बस्नेतले विधिवत रुपमा शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद बस्नेतले…