प्रभावकारी बजार अनुगमनको तयारी

काठमाडौँ, ५ असार । पछिल्ला महिनामा मूल्यवृद्धि अस्वभाविक रुपमा बढेको भन्दै सरकारले बजार अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजार मूल्य अस्वभाविक रुपमा बढेको विष्कर्ष निकाल्दै बजार अनुगमन पुन: अघि बढाउने निर्णय गरेको हो । समितिको निर्णय कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा…