काठमाडौँ, १९ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई २४ घन्टे ‘अल्टिमेटम’ दिएकाे छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलाई पक्राउ गरिएकाेप्रति भर्त्सना समेत गर्नु भएकाे छ । नाउपाले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हाे । सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू…