काठमाडौँ, २५ साउन । औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन। जसका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा १६ वटामात्रै गुणस्तर प्रमाण चिन जारी भएका…