गण्डकी प्रदेशमा आज सभामुखको निर्वाचन हुने

काठमाडौँ, ३० पौष । गण्डकी प्रदेश सभामा आज सभामुखको निर्वाचन हुने भएको छ । यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले शुक्रबारको बैठकमा प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् । गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको…