पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो पर्छः महासचिव पोखरेल

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको बताउनुभएको छ । आज गुण्डु निवासबाट अध्यक्ष ओलीलाई पहरीले पक्राउ गरेको थियो । ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि उनकै निवास कटुञ्जेबाट पक्राउ गरेको छ । सोही विषयलाई लिएर महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोत्रको राजनीति…