वागमती एमाले संसदीय दलमा विवाद समाधानका निम्ति दुई विकल्प

हेटौँडा, २ भदौ । नेकपा (एमाले) वागमती प्रदेश संसदीय दलको नेताका विषयमा देखिएको विवाद समाधानका निम्ति दुई विकल्प अघि सारिएको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थित होटेल स्मारकमा मंगलबार बिहानदेखि बसेको बैठकमा मंगलबार दलको नेता चयनका निम्ति भन्दै बोलाइएको बैठकमा नेताहरूले विभिन्न विकल्पमा छलफल गरेका हुन् । संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध यसअघि अविश्वास प्रस्ताव…