सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य गरेका छैनौं : यातायात विभाग

काठमाडौँ, २४ जेठ । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ । मंगलबार अर्को विज्ञप्ति जारी गर्दै…