काठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुलाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार क्षेत्रीय अनुसन्धान केन्द्र तरहरा सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख हाल अवकाश प्राप्त रामदेव पण्डित, सोहि ठाउँका तत्कालीन क्षेत्रीय अनुसन्धान केन्द्रका निर्देशक कृष्णहरि श्रेष्ठ…