त्रिविमा ताला नलगाउन नेविसंघलाई चेतावनी

काठमाडौँ, २१ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ । नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो । “महिनौदेखि…