काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका विकट क्षेत्रका विविध कार्यक्रममा सहभागी हुने भएका छन । दुई हप्ताका बीचमा उनले जुम्ला, कालिकोट र हुम्लाका दुईवटा गरी चारवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीका अनुसार चैत १७ गते जुम्लाको सिँजामा नेपाली काँग्रेस र नेकपा माओवादी…