भक्तपुर, १८ कार्तिक । सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आयोजना गरिएको थियो । उक्त क्रममा दुवै क्षेत्रमा करिव एक/एक दर्जन बृद्धबृद्धाहरुले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो । हाम्रो लागि प्राणभन्दा प्यारो छ । त्यसैले हाम्रो भोट…