एमालेले गरेका कामको जस लिने कोसिस

काठमाडौँ, १५ कार्तिक । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक व्यवस्थाबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी भएपछि संविधान उल्लंघन…