यो सरकार देखेर विश्व लज्जित छ : अध्यक्ष ओली

झापा, १४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको भन्नुहुँदै सरकारले देशको ढुकढुकी लुटेको बताएका छन् । झापामा आयोजित एमालेको मतदातासँग भेटघाट कार्यक्रममा उनले अहिलेको सरकारदेखि विश्व लज्जित भएको भन्दै गठबन्धनलाई कुनै लाज नभएको बताए । उनले भने, “संसद्ले नभएर सेटिङमा भनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट…