अधिनायक तन्त्र हुर्किने जोखिम छ:  अध्यक्ष ओली

काठमाडौँ, १५ जेठ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहने उनले उल्लेख गरेका छन् ।  गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक व्यवस्था र…