ओलीको पार्टी धेरै बलियो छ, एक्लै जितिएला भन्ने नसोचे हुन्छ : सभापति देउवा

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले देशभर बलियो अवस्थामा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुको विकल्प नभएको स्वीकारोक्ती गर्नुभएको छ । आज बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभामा देउवा र शेखर कोइराला एउटै मञ्चमा एउटै मञ्चबाट सवाल-जवाफ पनि चलेको छ…