एनआरएनए महाधिवेशनको मिति घोषणा

काठमाडौँ, २९ मंसिर । हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको पूर्वअध्यक्ष तथा कमिटीका…