एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्ने सहमति

काठमाडौँ, ८ फागुन । एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । त्यस्तै बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष…